सम्पादकीय

सार्वजनिक सुनुवाई जिम्मेवार निकायको मनसाय

जिम्मेवार निकायहरुले आफुले गरेका कामको बारेमा टिका टिप्पणी गर्ने, समाधान खोज्ने साझा थलोको रुपमा बिकसित हुँदै गएको सार्वजनिक सुनुवाई कार्यक्रमको राम्रो प्रभाव दैलेखमा बढ्दै गएको छ । बिगतका दिनहरुमा कागजी रुपमा सम्पन्न भएको प्रतिवेदन मात्रै...

पुरा पढ्नुहोस
समयमै सार्वजनिक सुनवाई नगर्ने गाविसहरुले जनताको पैसा घटाउदैछन्

स्थानीय निकायहरु नगरपालिका, जिल्ला विकास समितिले हरेक चौमासिक अवधिमा अनिवार्य बर्षको तीन पटकर र गाँउ विकास समितिहरुले कार्यविधिअनुसार हरेक चौमासिक अवधिहरुमा अनिवार्य बर्षको दुई पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नीतिगत प्रावधान रहेको छ । कार्यविधिमा प्रावधान...

पुरा पढ्नुहोस
गाउ“ विकास समितिको सेवा प्रभावकारी बनाऊ

स्थानीय निकायहरु नगरपालिका, जिल्ला विकास समिति र गाँउ विकास समितिहरुले कार्यविधिअनुसार हरेक चौमासिक अवधिहरुमा अनिवार्य बर्षको तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नीतिगत प्रावधान रहेको छ । कार्यविधिमा प्रावधान रहे पनि दैलेख जिल्लामा गाउँ विकास समितिहरुले...

पुरा पढ्नुहोस
तत्कालिन द्धन्द्ध यूवाहरुको पिडा , राज्य संयन्त्र र नेतृत्वको खेल

तत्कालिन द्धन्द्धमा घरपरिवार छोडेर देशको निम्ति भन्दै युद्ध लडेका मध्ये अधिकाँस यूवाहरुमा अहिले बितृष्णा छाएको छ । युद्धको भूमरिलाई बिर्सेर एमाओवादीले युद्ध बिराम गर्यो देशमा दिगो शान्ति कायम भयो । २०६२ ÷ ०६३ को...

पुरा पढ्नुहोस
१३ औं महाधिवेशन सफल नेतृत्व सगै ईतिहासको रक्षाको खोजी

नेपालको लोकतान्त्रीक र ठूलो पार्टीको परिचय बनाउन सफल नेपाली काँग्रेसअहिले १३ औं महाधिवेशनको अन्तिम निश्कर्षमा पुगेको छ । कोईराला परिवारको ईतिहाँस सँग जोडिएको नेपाली काँग्रेसमा सभापती शुसिल कोईरालाको निधन पश्चात कस्तो परिस्थितीमा पार्टी जाने हो...

पुरा पढ्नुहोस
कृषि उत्पादनमा खर्च भएको करोडौं रकमको प्रतिफल आउन अ“झै बा“की छ

दैलेख कृषि उपज बस्तुहरुको उत्पादनका हिसावले निकै महत्वपुर्ण जिल्लाभित्र पर्दछ । जिल्लाको भौगोलिक विविधता, हावापानीका कारण भिन्न भिन्न स्थानहरुमा भिन्न भिन्न तरकारी तथा फलफूलहरुको उत्पादन हुने गर्दछ । जिल्लामा उत्पादन भएका कृषि उपज बस्तुहरुको...

पुरा पढ्नुहोस
बिभेद बढेको हो कि , चेतना बिश्लेषण गर्नु जरुरी

अधिकार ः पाउने कुरा, बुझ्ने कुरा र बुझेर व्यवहारमा प्रयोग गर्ने तीनवटा कुराहरुले महत्व राख्ने गर्दछ । अधिकारका बारेमा बिभिन्नत तह र तप्काहरुबाट वकालत, पैरवी भएका छन् । हाम्रो गाउँ हिजोको गाउँको रुपमा...

पुरा पढ्नुहोस
अवको महोत्वसव सवै कुराबाट ऐतिहा“सिक हुनुपर्दछ

दैलेख जिल्ला ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक हिसावले निकै धनि जिल्ला हो । यसको पहिचानमा धेरै परिवर्तनहरु आएका छन् । दैलेखमा एक महिनामा कम्तिमा १ लाख बढी पर्यटक आउन सक्ने जिल्ला बनाउनु अवको दायित्व हुन आउँछ ।...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको १३ औ महाधिवेशनः नीति र नेतृत्व कस्तो होला ?

राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस यतिवेला १३ औँ महाधिवेशनमा होमिएको छ । पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइराला लाई असामयिक रुपमा गुमाउनु पर्दा नेपाली काँग्रेस लागि यो महाधिवेशन...

पुरा पढ्नुहोस
सुशासन कायम गर्न जिम्मेवार निकायको कार्यशैली परिवर्तन गर्नुपर्छ

सुशासन निकै सान्र्दभिक शब्द हो । अशल शासन, अशल आचरण यस्ता कामहरु कुनै सरकारी कर्मचारीको लागि मात्र हैन आम नागरिकहरु सफल हुनका लागि आवश्यक पर्ने महत्वपुर्ण कुरा हो सुशासन । जनताको विकास पाउने अधिकार सुनिश्चित...

पुरा पढ्नुहोस